COAS TROPHY-2074

 

  • Home
  • Result Update

 

प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता-२०७४

 

१. सेनाको मुख्य जिम्मेवारी राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता, सार्वभौमिकता, आन्तरिक तथा वाह्य खतराबाट सुरक्षा भएतापनि देशमा विकास निर्माण, प्रकृति संरक्षण, विश्व शान्ति स्थापनार्थ विभिन्न राष्ट्रहरुको लागि संयुक्त राष्ट्र संघ मार्पmत् शान्ति सेनामा सहभागिता आदि कार्यहरुको अलावा देशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु समेत उत्पादन गर्ने नीति अवलम्बन गर्दै आएको छ ।


२. वाहिनी तह, पृतना तह तथा जंगी अड्डा तह गरी ३ तहमा खेलकुद प्रतियोगिता संचालन भईरहेको छ । नेपाली सेनाका युनिट÷सव(युनिटहरु बीच खेलकुदका विभिन्न विधाहरुमा प्रतिस्पर्धा गराई Spirit Decorps, Cohesiveness, Competition, Team Spirit, Mutual Co-Operation बढाउन पहल हुदै आएको छ ।


३. नेपाली सेनामा वि.सं.२०२४ सालदेखि नियमित रुपमा अन्तर गण÷गुल्म स्तरको किंग्स व्यानर प्रतियोगिता संचालन गर्ने गरिएकोमा देशको विषम् परिस्थितीको कारणले गर्दा वि.सं.२०५८ सालदेखि यो नियमित परिपाटीलाई स्थगित गरिदै आएकोमा हाल आएर श्री बलाधिकृत विभाग, सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयले पूनः पेशागत तथा खेलकुद प्रतियोगिता संचालन गर्ने प्रक्रिया अगाडि बढाएको छ । जसअनुरुप हाल बाहिनीहरुले बाहिनीपति ट्रफी, पृतनाहरुले पृतनापति ट्रफी संचालन गरि अन्त्यमा प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता संचालन गर्ने प्रकृया वि.सं.२०६५ सालबाट सुरु भएको हो ।


४. पृतनाहरुको प्रतिनिधित्व गर्ने गरी ६ वटा पृतनाहरुका टिमहरु बीच वि.सं.२०६५ सालमा पहिलो पटक खेल संचालन गरियो भने वि.सं.२०६६ सालबाट उक्त पृतनाहरु, एक मद्दती फौज र एक बिशेष फौज गरी जम्मा ८ (आठ) वटा टिमहरु बिच प्रतिष्पर्धा गराई “प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता २०६६” संचालन गरियो । हाल ६ वटा पृतना, ६ बाहिनी (श्री नं.१३ बाहिनी अड्डा, श्री नं.१४ बाहिनी अड्डा, श्री नं.१५ बाहिनी अड्डा, श्री नं.१६ बाहिनी अड्डा, श्री नं.१७ बाहिनी अड्डा र श्री विशेष फौज बाहिनी) गरी जम्मा १२ टीमको प्रतिष्पर्धा गरी प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता र ६ वटा पृतनालाई प्रतिनिधित्व गर्ने गरी २/२ वटँ उत्कृष्ट गण्ँ तथा सहभागी हुने बाहिनीहरुबाट उत्कृष्ट गण्ँ एकलाई समावेश गरी प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता संचालन गर्ने गरिएको छ । यस प्रतियोगिताको सुरुवातदेखि नै नेपाली सेनाका महिला खेलाडीहरुलाई समेत सहभागी गराई प्रतियोगिता संचालन गरिदै आएको छ । साथै २०७३ सालमा सम्पन्न “प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता २०७३” बाट उक्त प्रतियोगितामा सहभागी गणहरु मध्येबाट “सवोत्कृष्ट गण” छनौट गरी पुरस्कृत गर्ने व्यवस्था मिलाईएको छ ।


५. हाल “प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता २०७४” मा निम्न खेलहरु समावेश गरिएका छन् ।


(क) फुटबल (पृतना/गण)
(ख) बास्केटबल (पृतना/गण)
(ग) भलिबल (पृतना/गण/गुल्म)
(घ) महिला भलिबल (डेमोस्ट्रेशन)
(ङ) एथलेटिक्स
(च) बक्सिङ्ग
(छ) तेक्वान्दो
(ज) ह्याण्डबल
(झ) कबड्डी
(ञ) पौडी
(ट) साईक्लिङ्ग

६. “प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता २०७४” को कार्यक्रम तालिका तथा खेल संचालन हुने स्थानहरु निम्नानुसार रहेको छ ।


सि.नं.

खेल र्इभेण्ट

संचालन हुने मिति

स्थान

कै

देखि

सम्म

फुटबल (गण)

२०७४/०४/२३ गते

२०७४/०५/०७ गते

श्री राजदल गण र श्री युद्धकवच गण

प्रधान सेनापति ट्रफी

भलिबल (गुल्म)

२०७४/०४/२३ गते

२०७४/०४/२९ गते

श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल

प्रधान सेनापति गुल्म भलिबल रनिङ्ग शिल्ड

बास्केटबल (गण्ँ)

२०७४/०४/२४ गते

२०७४/०५/०६ गते

श्री जगदल गण, छाउनी ।

प्रधान सेनापति ट्रफी

भलिबल (गण)

२०७४/०४/२४ गते

२०७४/०५/०१ गते

श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल

प्रधान सेनापति ट्रफी

एथलेटिक्स

२०७४/०५/०१ गते

२०७४/०५/०७ गते

श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल

 

बक्सिङ्ग

२०७४/०५/०४ गते

२०७४/०५/०९ गते

श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल

 

तेक्वान्दो

२०७४/०५/०५ गते

२०७४/०५/०९ गते

श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल

 

महिला भलिबल

 

 

 

 

(डेमोस्ट्रेशन)

२०७४/०५/०५ गते

२०७४/०५/११ गते

श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल

 

 

साईक्लिङ्ग

२०७४/०५/०७ गते

२०७४र०५र०८ गते

चोभार

 

१०

कबड्डी

२०७४/०५/०८ गते

२०७४/०५/१७ गते

श्री जगदल गण, छाउनी ।

प्रधान सेनापति ट्रफी पृतना रनिङ्ग शिल्ड

११

भलिबल

२०७४/०५/१२ गते

२०७४/०५/१८ गते

श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल

प्रधान सेनापति ट्रफी पृतना रनिङ्ग शिल्ड

१२

फुटबल

२०७४/०५/१७ गते

२०७४/०५/३० गते

श्री राजदल गण र श्री युद्धकवच गण

प्रधान सेनापति ट्रफी पृतना रनिङ्ग शिल्ड

१३

बास्केटबल

२०७४/०५/१८ गते

२०७४/०५/२५ गते

श्री जगदल गण, छाउनी ।

 

१४

पौडी

२०७४/०५/१८ गते

२०७४/०५/१९ गते

सातदोबाटो, ललितपुर ।

 

१५

ह्याण्डबल

२०७४/०५/२० गते

२०७४/०५/२८ गते

श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल

 

Download COAS Trophy-2074 Tie Sheet

 

"COAS TROPHY 2074" RESULT UPDATE

 

August 07, 2017, Monday

Volleyball (Company)

Durgadal Company defeated Amardal Company (3/2)

 

Football (Battalion)

Garuddal Battalion defeated Yuddakawach Battalion (3-1)

Siddibox Battalion and Bhairav Prasad Battalion (1-1)

Jagadal Battalion defeated Nandabox Battalion (3-0)

Devidal Battalion defeated Sarbagyadal Battalion (2-0)

August 08, 2017, Tuesday

Football (Battalion)

Mahabir Battalion(Ranger) defeated Rudradhwoj Battalion (2-1)

Firstrifle Battalion defeated Indradhwoj Battalion (2-0)

Kalishakti Battalion(E) defeated Arjunban Battalion (4-2)

Naya Gorakh Battalion defeated Bishnudal Battalion (3-0)

 

Basket Ball (Battalion)

Ranabhim Battalion defeated Rajdal Battalion (56-48)

Sher Battalion defeated Kalidal Battalion (57-48)

Kali Bahadur Battalion defeated Puranogorakh Battalion (61-51)

Jagadal Battalion defeated Bhairav Prasad Battalion (91-39)

 

Volleyball (Company)

Kebaljung Company defeated Ajayadal Company (3/0)

Sribox Company defeated Amardal Company (3/0)

Durgadal Company defeated Ranabhim Company (3/0)

Sangram Shardul Company defeated Shammarsur Company (3/0)

 

Volleyball (Battalion)

Shamsherdal Battalion defeated Kali Bhanjan Battalion (E) (3/0)

Devidatta Battalion defeated Kali Bahadur Battalion (2/1)

Purano Gorakh Battalion defeated Rajdal Battalion (3/0)

Pashupati Prasad Battalion defeated Rudradhwoj Battalion (3/0)

Jagadal Battalion defeated Mahindradal Battalion (2/1)

Durgabox Battalion defeated Mahabir Battalion (Ranger) (3/0)

 

 

 

 

CoAS Trophy 2069 Points Table

Team

Athletics

Football

Volleyball

Basketball

Taek-wando

Boxing

Total

Ranking

Eastern Div                
Mid Div                
Valley Div                
Western Div                
Mid-Western Div                
Far-Western Div                
Supporting Arms                
Special Force                

*Please look Individual Events for details

The results of the various games/events are as follows:

Games/Event

First

Second

Third

Basketball

     

Boxing

     

Taek-wando

     

Volleyball

     
Football      
Athletics      

 

 

  • Athletics
  • Basketball
  • Boxing
  • Taek-wando
  • Volleyball
  • Football
 
 
Latest Radio Program
Latest TV Program
.....More Programs
Events
News Archive
Press Release
Useful Links