Mid Division

Introduction

mid_division

ATAL BHAKTI DESH PRATI

mid_division

The Mid Divisional Headquarter, with the motto, "Atal Bhakti Desh Prati” was established on November 16, 2004 (Marga 01, 2061) at Hetauda. Maj Gen Thakur Subba was the first General Officer Commanding (GOC) of this division and Maj Gen Tara Dhoj Pandey is the present GOC.

The successive GOC of this division were Maj Gen Toran Jung Bdr. Singh (Retd.), Maj Gen Netra Bdr Thapa (Retd.), Maj Gen Pawan Bdr Pandé (Retd.), Maj Gen Rajendra Chhetri, Maj Gen Sundar Pudasaini (Retd.), Maj Gen Dev Kumar Subedi, Maj Gen Prabhu Ram Sharma and Maj Gen Subarna Bahadur Shah .

Biography of Major General Taradhoj Pande

Major General Taradhoj Pande

Major General Tara Dhoj Pande, son of Padam Bahadur Pande and Purnamaya Pande was born on December 8, 1966 at Kathmandu, Nepal. He was commissioned from the then Royal Nepalese Military Academy and then posted to Bhairabnath battalion on June 01, 1988.

A qualified paratrooper Maj Gen Pande holds Master Degree in Military Science and Strategic Studies from National Defense University, China. He has undertaken a number of courses in Nepal and abroad. All Arms Field Engineering, Junior Staff Officer, Staff Officer Intelligence and Security, Company Commander, Command and Staff College, Higher Command and Management Course, Advance Training on National Security are some of the courses in Nepal. The foreign courses and seminar includes Infantry YO’s (India), International Military Course on the LOAC (Italy), Managing Defense in the Wider Security Context Course (UK), Comprehensive Crisis Management Course (US), Defense and Strategic Studies (China).

Maj Gen Pande has 33 years of military experiences during both peace and conflict, at home and abroad. He has effectively commanded an Independent Company (the then Indradhoj Company) and an Infantry Battalion (Ranasher Battalion) during the insurgency period in Nepal. He has also successfully completed the Infantry Brigade command (No. 1 Brigade). Maj Gen Pande has also held staff appointments at all levels as G3 (ops), Assistant Chief of Staff, Chief of Staff. At Army HQ, he has served in different departments like DMO Policy, Adjutant General-Personal Service as PS, and Director-Directorate of Welfare Planning. Prior to his current appointment as GOC, Mid Division HQ, he has served as Inspector General at Office of the Inspector General.

Maj Gen Pande's experience with the United Nations Peacekeeping Operations include service in the United Nation Guard Contingent in Iraq (UNGCI) as a Platoon Commander, the United Nations Mission in Sierra Leone (UNAMSIL) as Staff Officer, the United Nation Organization Stabilization Mission in the DRC (MONUSCO) as a G2 (Intelligence) of an international Brigade, the United Nations-African Union Mission in Darfur (UNAMID) as a Deputy Sector Commander (Eastern Sector).

Maj Gen Pande has been decorated with the Suprabal Janasewashree, and several other national and United Nations Medals. He is also conferred with the COAS Commendation Badge.

Maj Gen Pande is colonel commandant of Shree Ranasher Batalion.

He is married to Mrs. Rati Pande and is blessed with two daughters: Samriddhi and Shreebridhi.

Army Commanders Mid Division

Lt Gen Toran Jung Bahadur Singh(Retd)

Lt Gen Netra Bahadur Thapa(Retd)

Lt Gen Pawan Bahadur Pande(Retd)

COAS Gen Rajendra Chhetri

Lt Gen Baldev Raj Mahat(Retd)

Maj Gen Sundar Pudasaini(Retd)

Maj Gen Dev Kumar Subedi

Maj Gen Prabhu Ram Sharma

Major General Subarna Bahadur Shah

पृतना समन्वयात्मक बैठक २०७६ सञ्चालन

मिति २०७६ माघ २६ र २७ गते मध्य पृतना हे.क्वा.मा पृतना हे.क्वा. अन्तर्गत बाहिनी अड्डाहरुका बाहिनीपति तथा CS/CSS युनिटहरुका युनिटपतिहरुको उपस्थितिमा "पृतना समन्वयात्मक बैठक तथा मिशन कमाण्ड-२०७६" सञ्चालन भएको छ । उक्त बैठकमा पृतनापति उपरथी श्री ताराध्वज पाण्डेज्यूको "कमाण्ड प्रतिबद्धता-२०७६" को कार्यान्वयन, कार्य प्रगति र अर्धवार्षिक समिक्षा लगायत मिशन कमाण्ड अवधारणा सम्बन्धमा प्रस्तुतिकरण एवं छलफल भएको थियो ।

बलाधिकृतज्यूको भ्रमण

मिति २०७६/०९/१३ गते बलाधिकृत रथि श्री शरद गिरीज्यूले मध्य पृतना हे.क्वा. तथा पृतना हाताभित्र रहेका युनिटहरु मध्य पृतना स्थपति सेवा, मध्य पृतना कारखाना, कुमारी दल गुल्म, महाबल गण, पुरानो गोरख गण तथा नं ७ फि.ए. गुल्मको निरिक्षण भ्रमण गर्नु भएको छ । निरिक्षण भ्रमणको क्रममा मध्य पृतना हे.क्वा.का पृतनापति उपरथि श्री ताराध्वज पाण्डेज्यूले पृतनाको वस्तुस्थिति तथा भावी रणनीतिका बारेमा जानकारी गराउनु भएको थियो । भ्रमणको दौरान बलाधिकृत रथिज्यूले श्री पुरानो गोरख गणको गार्ड निरीक्षण, जवान लाईन तथा भान्छा घरहरुको निरिक्षण, मध्य पृतना हे.क्वा. संञ्चालन भई रहेको सि.सं १० सैन्य आधार तालिमको निरिक्षण गर्नुका साथै सम्पूर्ण पेरिमीटरको स्थलगत निरिक्षण गर्नु भएको थियो ।

झण्डा हस्तान्तरण समारोह

मिति २०७६/०८/०४गते श्री मध्य पृतना हे.क्वा.मा झण्डा हस्तान्तरण समारोह सम्पन्न भएको छ । उक्त समारोहमा मध्य पुर्वी पृतना हे.क्वा.को जिम्मेवारी क्षेत्रमा रहेको नं. २८ बाहिनी अड्डा (बारा ,पर्सा र रौतहट) जिल्लाहरु मध्य पृतना हे.क्वा.को जिम्मेवारीमा रहने गरी तथा मध्य पृतना हे.क्वा.को जिम्मेवारीमा रहेको नं. ९ बाहिनी अड्डलाई मध्य पुर्वी पृतना हे.क्वा.को जिम्मेवारी क्षेत्रमा रहने गरी बुझ बुझरात कार्य सम्पन्न भएको हो ।

निरिक्षण भ्रमण

मिति २०७६/०७/१७ गते श्री मध्य हे.क्वा.का पृतनापति उपरथी श्री ताराध्वज पाण्डेले चितवन राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ श्री बटुकदल गणको निरिक्षण भ्रमण गर्नु भएको छ । पृतनापतिज्यूले चितवन राष्ट्रिय निकुञ्‍ज संरक्षण कार्यमा प्रयोग गरिदै आएको ड्रोन तथा तालिम प्राप्त डगहरुको डोमोष्ट्रेशनको अवलोकन गर्नु भर्इ सकल दर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । सम्बोधनका क्रममा निकुञ्‍ज सुरक्षार्थ डिउटीका क्रममा आईपर्ने सुरक्षा खतरा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चितवन राष्ट्रिय निकुञ्‍जको महत्वका बारेमा सक्‍कल दर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

'DIVISION COMMANDER TROPHY-2076' CONCLUDED IN MID DIVISION HQs

'Division Commander Trophy-2076' concluded with closing remarks by Mid Division Commander Major General Subarna Bahadur Shah at the football ground of Purano Gorakh Battalion, Suparetar, Makwanpur on 17 June 2019. Kali Bahadur Battalion clinched the title defeating Purano Gorakh Battalion in the final match.

पृतनापतिद्वारा महाबल गण र कुमारी दल गुल्मको निरिक्षण

मकवानपुर जिल्ला स्थित मध्य पृतना हेडक्वार्टरका पृतनापति उपरथी श्री सुवर्ण बहादुर शाहले मिति २०७५/०४/१५ गते पृतना हेडक्वार्टरका साथै हाता भित्र रहेका महाबल गण र कुमारी दल गुल्मको निरिक्षण गर्नु भएको छ । निरिक्षणको क्रममा पृतनापति उपरथी श्री शाहले पृतना, गण तथा गुल्मको बंकर, कोत, जवान लाईन, जवान भान्छा, स्टोर तथा पेरिमिटर निरिक्षण गर्नुका साथै आन्तरिक सुरक्षा, बस्तुस्थिति अप्रेशन, तालिम, बन्दोबस्ती लगायत बिबिध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।

प्रधान सेनापतिद्वारा निरिक्षण भ्रमण

प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले मिति २०७५/०४/१० गते मकवानपुर स्थित श्री मध्य पृतना हेडक्वार्टरको निरिक्षण भ्रमण गर्नु भएको छ । निरिक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले क्वार्टर गार्ड सलामी ग्रहण गर्नुका साथै पृतनाको बस्तुस्थिति, तालिम, बन्दोबस्ति लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

सि.सं. २३ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीबाट भ्रमण

मकवानपुर स्थित मध्य पृतना हे. क्वामा आन्तरिक भ्रमण को लागि स्टाफ कलेजका कमाण्डाण्ट उपरथी श्री देवेन्द्र बहादुर मेधासीको कमाण्डमा आएका सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालित सि.सं. २३ कमाण्ड तथा स्टाफ तालिमका शिक्षक तथा शिक्षार्थी अधिकृतको टोलीलाई मिति २०७३/०७२ ६ गते मध्य पृतना हे.क्वामा हार्दिक स्वागत गर्दै महा सेनानी श्री दिपेश जंग शाहले पृतनाको जिम्मेवारी क्षेत्र भित्रको बस्तुस्थितिबारे जानकारी गराउनुभयो । सो अवसरमा मध्य पृतनाका अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।