Master General of Ordance

१. नेपाली सेना तथा शान्ति स्थापनार्थ मिशनमा खट्टि जाने फौजहरुको लागि दैनिक आवश्यक पर्ने सैनिक सामग्रीहरुको खरिद व्यवस्थापनको केन्द्रिय खरिद प्रणालीको अवधारणालाई मध्यनजर राखेर वि.सं.२०२३ सालमा संभाररथी विभाग स्थापना भई सैनिक सामग्री प्राप्ती निर्देशनालय तथा असवाव निर्देशनालयबाट नेपाली सेनालाई आवश्यक पर्ने बिभिन्न सामग्रीहरु खरिद तथा वितरण गर्दै आईरहेको छ ।

२. नेपाली सेनाको सुरक्षा, सामरिक तथा प्रतिरक्षा लगायत बिशेष प्रकृतिका सैनिक सामग्रीहरु, चालु तथा पूजीँगत शिर्षक तर्फका सामग्रीहरु आर्थिक नियमको परिधिभित्र रहि प्राप्ती उपशाखा बिदेश तथा स्वदेशबाटआवश्यकता अनुसार समयमै खरिद व्यवस्थापन गरी नेपाली सेनाको अपरेशसनल तथा बस्दोबस्ती पक्षलाई स्तरोन्नोती गर्ने कार्यमा सहयोग पुर्याउने गर्दछ ।

३. साथै, वार्षिक योजना तथा खरिद कार्यक्रम मुताविक खरिद हुने सामग्रीहरु तोकिएको समयसिमा भित्र प्राप्त गर्ने, गुणस्तर परिक्षण गर्ने एवं व्यवस्थित भण्डारण गरी आवश्यकता अनुसार वितरण समेत गर्ने गर्दछ ।

४. श्री सम्भाररथी विभागका विभागीय प्रमुखहरुको विवरण निम्न अनुसार रहेको छ ।

श्री सम्भाररथी विभागका विभागीय प्रमुखहरु

 

सि.न‌‍

दर्जा

नाम, थर

देखि

सम्म

स.र.

श्री वीरेन्द्र प्रसाद शाह (अ.प्रा.)

२०२३/०६/३०

२०२७/०८/०९

स.र.

श्री पशुपति शम्सेर ज‍.ब.रा. (अ.प्रा.)

२०२९/०४/१०

२०३१।११।२८

स.र.

श्री भरत केशर सिंह (अ.प्रा.उ.र.)

२०३२।०२।२१

२०३२।०८।२१

स.र.

श्री कुबेर शम्शेर ज.ब.रा. (अ.प्रा.)

२०३२।०८।२१

२०३५।०१।२५

स.र.

श्री नृप शम्शेर ज.ब.रा. (अ.प्रा.उ‍.र.)

२०३५/०१/२५

२०३७/०८/२१

स.र.

श्री हुमान सिं बस्न्यात (अ.प्रा.उ.र.)

२०३७/०८/२१

२०४२/०१/०१

उ.र.

श्री गणेश प्रसाद महरा (अ.प्रा.)

२०४२/०१/०१

२०४५/०३/२२

उ.र.

श्री नर बहादुर बुढाथोकी (अ.प्रा.)

२०४५/०३/२२

२०५०/०३/२१

उ.र.

श्री योगेन्द्र प्रताप जंग राणा (अ.प्रा.)

२०५०/०५/२८

२०५१/०१/०१

१०

उ.र.

श्री शिवराम खत्री (अ.प्रा.)

२०५१/०४/१७

२०५२/१०/१५

११

उ.र.

श्री प्रज्वल्ल शम्शेर ज.ब.रा.(अ.प्रा.महारथी)

२०५२/१०/१५

२०५३/१०/१३

१२

उ.र.

श्री सुशिल राज कार्की (अ.प्रा.रथी)

२०५३/१०/१३

२०५६/०३/०६

१३

उ.र.

श्री भिक्ट्री शम्शेर ज.ब.रा. (अ.प्रा.रथी)

२०५६/०३/०७

२०५६/०४/२६

१४

उ.र.

श्री कुमार बहादुर फुदोङ्ग (अ.प्रा.)

२०५६/०४/२७

२०५८/०९/१३

१५

उ.र.

श्री बालानन्द शर्मा (अ.प्रा.रथी)

२०५८/०९/१४

२०६०/०५/१७

१६

उ.र.

श्री ओम बहादुर पुन (अ.प्रा.)

२०६०/०५/१८

२०६१/१२/०३

१७

उ.र.

श्री प्रकाश बहादुर बस्नेत (अ.प्रा.)

२०६१/१२/०३

२०६३/०३/२५

१८

उ.र.

श्री ठाकुर सुब्बा (अ.प्रा.)

२०६३/०४/२२

२०६५/०३/१७

१९

उ.र.

श्री तोरणजंग बहादुर सिंह (अ.प्रा.रथी)

२०६५/०३/१९

२०६६/०७/०६

२०

उ.र.

श्री राम बहादुर गुरुङ्ग (अ.प्रा.)

२०६६/०७/०६

२०६८/०४/११

२१

उ.र.

श्री नेत्र बहादुर थापा (अ.प्रा.रथी)

२०६८/०४/११

२०६९/०२/१२

२२

उ.र.

श्री सुरेन्द्र बहादुर कार्की (अ.प्रा.)

२०६९/०२/२५

२०६९/०६/११

२३

उ.र.

श्री प्रदिप बिक्रम राणा (अ.प्रा.रथी)

२०६९/०६/११

२०७०/०९/०४

२४

उ.र.

श्री पुर्णचन्द्र थापा (हाल महारथी)

२०७०/०९/११

२०७१/११/१४

२५

उ.र.

श्री हेमन्तराज कुँवर (हाल रथी)

२०७१/११/१४

२०७२/१२/१९

२६

उ.र.

श्री पुर्ण बहादुर सिलवाल (अ.प्रा.)

२०७२/१२/२०

२०७४/०६/२३

२७

उ.र.

श्री दिपक प्रसाद भारती (अ.प्रा.)

२०७४/०६/२४

२०७५/०२/२१

२८

उ.र.

श्री गौरव तण्डुल

२०७५/०२/२२

२०७५/०६/०५

२९

उ.र.

श्री रघु भण्डारी

२०७५/०६/०५

-

३०

उ.र.

श्री प्रभुराम शर्मा

-

२०७७/०१/१९

३१

उ.र.

श्री अशोकराज सिग्देल

२०७७/०१/१९

-