शिशु स्याहार केन्द्र भद्रकालीको वार्षिकोत्सव

सैनिक श्रीमती संघद्वारा सञ्चालित ममतामयी दिवा शिशु स्याहार केन्द्र भद्रकालीको वार्षिकोत्सवको अवसरमा मिति २०७४/५/२१ गते संघकी उपाध्यक्ष श्रीमती दिपा थापाज्यूद्वारा केक काट्नु भई बच्चाहरुको लागि खेलौना र आवश्यक सामान प्रदान गर्नु भएको थियो ।