मन्टेश्वरी, व्युटिसियन र बेकरी तालिमको समापन

NAWA Various Training Closing

मिति २०७६।०२।०१ गते सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती दिपा थापाबाट संघद्वारा श्री कल्याणकारी योजना निर्देशनालयको लागतमा श्री व्यावसायिक तालिम केन्द्र, छाउनीमा सञ्चालन गरिएको मन्टेश्वरी, व्युटिसियन र बेकरी तालिमको समापन तथा मिति २०७६।०२।०९ गतेबाट सञ्चालन हुने बेकरी तालिमको समुद्घाटन गरिएको । उक्त कार्यक्रममा संघका पदाधिकारीहरु, श्री कल्याणकारी योजना निर्देशनालयका अधिकृत प्रतिनिधि, तालिम प्रदान गर्ने संंस्थाका पदाधिकारीहरु एवम् शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो ।

NAWA Various Training Closing