“श्वेततारा मण्टेश्वरी सैनिक विद्यालय” भवनको संघकी अध्यक्ष श्रीमती दिपा थापाद्वारा शिलान्यास

Monteswori Inauguration

मिति २०७६/०२/०६ गते नेपाली सेना, सैनिक कल्याणकारी कोषको लगानी र सैनिक श्रीमती संघको व्यबस्थापनमा सैनिकका स–साना छोरा/छोरीहरुको निमित्त छाउनी स्थित महावीर रेन्जर रेजिमेन्ट परिसरमा सञ्चालन गरिने “श्वेततारा मण्टेश्वरी सैनिक विद्यालय” भवनको संघकी अध्यक्ष श्रीमती दिपा थापाद्वारा शिलान्यास गर्नु भयो । सो अबसरमा संघका पदाधिकारी एवम् कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहित अन्य अधिकृतको समेत उपस्थिती रहेको थियो ।

Monteswori Inauguration Monteswori Inauguration