प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र डेनमार्कका महामहिम राजदुत Ms. Kirsten Rosenvold Geelan बिच शिष्टचार भेटवार्ता

१. आज मिति २०७२ आश्विन २० गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग काठमाण्डौंस्थित Embassy Of Denmark का महामहिम राजदुत Ms. Kirsten Rosenvold Geelan ले जंगी अड्डामा शिष्टचार भेटवार्ता गर्नु भएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र डेनमार्कका महामहिम राजदुतबिच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका बिषयहरुमा छलफल भएको थियो ।