प्रधान सेनापति र United Nations Department of Political Affairs, Mr. Shin Umezu वीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ कार्तिक ०३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग Acting Director of Asia-Pacific Division, United Nations Department of Political Affairs. Mr Shin Umezu ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटवार्ताका क्रममा प्रधान सेनापति श्री क्षत्री र Mr. Shin Umezu बीच संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखीत सिद्धान्त र संयुक्त राष्ट्रसंघको अनुरोधमा विश्व शान्तिको लागि पु¥याउँदै आएको बहु–आयामिक योगदानका विषयबस्तुहरु र आगामी दिनमा गरिने सहयोग र सहकार्यका क्षेत्रहरुलाई विस्तार गर्ने सम्बन्धका बिषयमा छलफल भएको थियो ।