प्रधान सेनापति र जर्मनीका महामहिम राजदुत Mr. Matthias Meyer बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ कार्तिक ०२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग काठमाण्डौस्थित Embassy of the Federal Republic of Germany का महामहिम राजदुत Mr. Matthias Meyer ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र जर्मनीका महामहिम राजदुतवीच द्धिपक्षिय आपसी हितका बिषयमा छलफल भएको थियो ।