प्रधान सेनापति र अष्ट्रेलियन महामहिम राजदुत Mr. Glenn Darran White बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७२ मंसिर ०२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग काठमाण्डौस्थित अष्ट्रेलियन राजदुतावासका महामहिम राजुदत Mr. Glenn Darran White ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ । 

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र अमेरिकी महामहिम राजदुतबीच द्विपक्षिय आपसी हित तथा पारस्परिक बिषयका सम्बन्धमा छलफल भएको थियो ।