Global Peace Operations Initiative (GPOI) को सहयोगमा श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा निर्माण भएको “कविन्द्र मण्डम” र “लेभल वान हस्पिटल” भवन हस्तान्तरण

१. आज मिति २०७२ फागुन २६ गते Global Peace Operations Initiative (GPOI) को सहयोगमा श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा निर्माण भएको “कविन्द्र मण्डम” (Central Training Centre) र “लेभल वान हस्पिटल” भवन अमेरिकी महामहिम राजदुत  Ms. Aliana B. Taplitz  ले नेपाली सेनालाई हस्तान्तरण गर्नुु भएको छ ।

२.  उक्त समारोहको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपति महा सेनानी श्री प्रयोज जंग राणाले स्वागत गर्नुभई शुभारम्भ गर्नु भएको थियो । यसै क्रममा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, अमेरिकी महामहिम राजदुत तथा Brig Gen Bill Seymour, Deputy Director of International Operations and Engagement, US PACOM (DJ3-IO3) ले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । प्रधान सेनापति श्री क्षत्रीले स्वर्गीय प्रमुख सेनानी कविन्द्र जंग थापाको बहादुरीको प्रशंसा गर्दै स्वर्गीय थापाको श्रीमती ईनु बस्नेत थापालाई दोसल्ला ओढाई सम्मान गर्नुको साथै नेपाली सेनाले विश्व शान्ति कार्यमा सहभागी भई शान्ति स्थापनार्थ कार्य गर्न पाएकोमा नेपाली सेनाले गौरव महसुस गरेको वताउनुहुँदै उक्त भवन निर्माणको लागि सहयोग गर्नु हुने Global Peace Operations Initiative (GPOI)  लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । मन्तव्यको क्रममा अमेरिकी महामहिम राजदुतले नेपाली सेनासँगको सम्बन्ध परापूर्वकालदेखि रहँदै आएको र यस प्रकारको सहयोग निरन्तर रुपमा जारी रहने बताउनु हुँदै विश्व शान्तिमा नेपाली सेनाले पु¥याएको योगदान तथा नेपाली सेनाको पेशागत दक्षताको समेत प्रशंसा गर्नुभयो । कार्यक्रमकै क्रममा Brig Gen Bill Seymour ले कंगो मिशन (MONUC)मा वीरता पूर्वक लडी आफ्नो फौजलाई जोगाउने क्रममा वीरगती प्राप्त गर्नु भएका स्वर्गीय थापाको वीरताको प्रशंसा गर्नुको साथै विश्व शान्ति स्थापनार्थ खट्टिएका नेपाली सेनालाई सहयोग गर्ने मौका पाएकोमा गौरव महसुस भएको समेत बताउनु भयो ।

३. यसै क्रममा अमेरिकी महामहिम राजदुतले “कविन्द्र मण्डम” को साँचो तथा  Full Training Capability Recognition  को प्रमाण पत्र प्रधान सेनापति क्षत्रीलाई प्रदान गर्नु भएको थियो । सो मण्डपको प्रधान सेनापति एवम् अमेरिकी महामहिम राजदुतले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो भने Deputy Director of International Operations and Engagement, US PACOM (DJ3-IO3) तथा नेपाली सेनाको तर्फबाट सैनिक स्वास्थ्य महानिर्देशक उपरथी श्री किशोर जंग राणाद्वारा “लेभल वान हस्पिटल” को संयुक्त रुपमा को उद्घाटन गर्नु भएको थियो ।

४. “कविन्द्र मण्डप” २०६२ जेष्ठ १९ (2005 Jun 1) मा शान्ति सेना कंगो मिसन (MONUC) मा सहभागी भई वीरगती प्राप्त गर्नु भएका स्वर्गीय प्रमुख सेनानी श्री कविन्द्र जंग थापाको नाममा नामाकरण गरिएको हो ।

५. उक्त भवनहरु मध्ये “कविन्द्र मण्डप”मा १६ वटा कक्षा कोठा, अडिटोरियोम कक्ष, २ वटा बैठक कक्ष, फर्निचर सहितका कार्यालय कोठाहरु, २ वटा अति विशिष्ट कक्ष र स्टोर कक्षहरुको सुविधा रहेको छ भने “लेभल वान हस्पिटल”मा ४ वटा उपचार कक्ष, २ वटा कार्यालय कक्ष, २ वटा महिला वेड, ४ वटा पुरुष वेड तथा डार्क रुम सहितका एक्सरे रुमको सुविधा रहेको छ ।

६. उक्त भवनहरुले नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने तालिमरत सैनिकहरुलाई विविध प्रकारका तालिम, शान्ति स्थापना सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार एवम् प्रशासनिक कार्यको लागि सहयोगी भूमिका खेल्नुको साथै तालिमरत सैनिकहरुको उपचार प्रयोजनको लागि समेत सहयोग पुग्ने तथा यस किसिमको सहयोगले दुई देश वीच सदियौं देखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

७. उक्त कार्यक्रममा रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, Global Peace Operations Initiative (GPOI) का कार्यक्रम निर्देशक, अमेरिकी सैनिक सहचारी, विदेशी पाहुनाहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।