प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा चीनको Air Defense Academy को निरीक्षण भ्रमण

१. चिनियाँ जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७२ चैत १७ गते चीनको Air Defense Academy को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. उक्त निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले Air Defense Academy का प्रमुख लगायत अन्य अधिकारीहरुसंग अन्तरक्रिया गर्नुभई Academy को बारेमा जानकारी हांसिल गर्नु भएको छ ।

३. त्यसैगरी, भ्रमणको दौरान प्रधान सेनापति महारथी श्री क्षत्रीले भोली मिति २०७२ चैत १८ गते चीनको विभिन्न ऐतिहासिक तथा महत्वपूर्ण स्थानहरुको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ ।