प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा चीनको Special Operation Brigade, 13th Group Corps  को निरीक्षण भ्रमण

१. चिनियाँ जनमुक्ति सेनाका Chief of General Staff General Fang Fenghui को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७२ चैत १९ गते चीनको Special Operation Brigade, 13th Group Corps को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. उक्त निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले छेङ्गदुस्थित Special Operation Brigade, 13th Group Corps का प्रमुख लगायत अन्य अधिकारीहरुसंग अन्तरक्रिया गर्नुभई उक्त द्यचष्नबमभ को बारेमा जानकारी हांसिल गर्नु भएको छ ।

३. त्यसैगरी, भ्रमणको दौरान प्रधान सेनापति महारथी श्री क्षत्री आज बेलुका Leader of Western Theatre Command  द्वारा आयोजित अन्तरक्रिया कार्यक्रम तथा रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

४. मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री भोलि मिति २०७२ चैत २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।