International Robotics Competition, 2016  मा भाग लिने नेपाली टिमलाई नेपाली सेनाको तर्पmबाट आर्थिक सहयोग प्रदान

१. मित्रराष्ट्र अमेरिकास्थित San Francisco State University  मा आगामी April 7-10, 2016 सम्म संचालन हुने International Robot Event-Robogames  मा नेपालको तर्फ बाट भाग लिने टिमलाई आज मिति २०७२ चैत २१ गते जंगी अड्डा परिसरमा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाको तर्पmबाट रु. ५ लाख आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

२. उक्त प्रतियोगितामा नेपालको तर्पmबाट Nepal College of information Technology (NCIT) का विद्यार्थी एवं नेपाल कलेज अफ ईन्जिनियरिङ्ग एसोसियशनका सदस्य ईन्जिनियर शशांकश्री न्यौपानेको नेतृत्वमा पांच सदस्यीय ईन्जिनियर टिमले सहभागीता जनाउन लागेको हो । सन् २०१५ मा आयोजना भएको उक्त ईभेन्टमा समेत सोही टिमको सहभागीता रहेको थियो ।

३. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द एवम् प्रतियोगितामा सहभागी हुन जाने पांच सदस्यीय ईन्जिनियर टिमको सहभागीता रहेको थियो ।

४. यस किसिमको प्रतियोगितामा नेपालको तर्पmबाट समेत सहभागी जनाउंदा सहभागीहरुमा आत्मभरोसा अभिबृद्धि हुनुको साथै प्रतियोगितामा सफलता हांसिल गर्न मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।