प्रधान सेनापतिद्वारा सहायक रथी श्री पुर्ण बहादुर सिलवाललाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. आज मिति २०७२ चैत २१ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी श्री पुर्ण बहादुर सिलवाललाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. सहायक रथी श्री सुवेदीलाई मिति २०७२  चैत १९ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो ।