प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा खैरेनीटार, पोखरा तथा चितवनको निरीक्षण भ्रमण

१. आज मिति २०७३ बैशाख ०२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा नियमित निरीक्षण भ्रमणको क्रममा पश्चिम पृतना अन्तर्गत खैरेनीटार, पोखरा तथा मध्य पृतना अन्तर्गत चितवनको निरीक्षण भ्रमणको लागि प्रस्थान गर्नु भएको छ ।

२. प्रधान सेनापति महारथी श्री क्षत्री भ्रमण सम्पन्न गर्नु भई भोली मिति २०७३ बैशाख ०३ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको छ ।