माननीय उपप्रधान तथा रक्षामन्त्रीद्वारा नारायणहिटीस्थित श्री उपत्यका पृतना हे.क्वा. को निरीक्षण भ्रमण

१. माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भिम रावलले आज मिति २०७३ बैशाख ०५ गते नेपाली सेनाको नारायणहिटीस्थित श्री उपत्यका पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री रावलले उक्त पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिको बारेमा जानकारी लिनु भएको थियो । सोही अवसरमा वहांले नेपाल क्याभलरीको नवनिर्मित भवनको समेत निरीक्षण गर्नु भएको छ ।