प्रधान सेनापति र अमेरिकी सेनाका Rear Admiral Colin Kilrain  बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७३ बैशाख ०५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसंग अमेरिकी सेनाका Special Operations Command, Pacific का कमाण्डर Rear Admiral Colin Kilrain  ले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

२. उक्त भेटघाटको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र Rear Admiral Colin Kilrain  बीच द्विपक्षीय आपसी हीत र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।