प्रधान सेनापतिद्वारा नयाँ निर्माण हुने जंगी अड्डा भवनको शिलान्यास

१. आज मिति २०७३ बैशाख १० गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले एक विशेष समारोहबीच नयां निर्माण हुने जंगी अड्डा भवनको विधिवत रुपमा शिलान्यास गर्नु भएको छ ।

२. “विनाशकारी भूकम्प २०७२” बाट नेपाली सेनाको विभिन्न स्थानमा रहेको ११०९ वटा भौतिक संरचनाहरु क्षतिग्रस्त भएको मध्ये सैनिक मुख्यालयको भवन समेत पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । करिब २ लाख ८५ हजार वर्ग फिट क्षेत्रफलमा नयाँ निर्माण हुन लागेको भूकम्प प्रतिरोधात्मक जंगी अड्डाको आधुनिक भवन आगामी २ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

३. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक एवं अन्यदर्जाहरुको उपस्थिती रहेको थियो ।