माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम बहादुर रावलद्वारा श्री श्रीदल गुल्मको निरीक्षण भ्रमण

१. आज मिति २०७३ बैशाख १५ गते माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम बहादुर रावलले नेपाली सेनाको पूर्वी पृतना हे.क्वा. अन्तर्गत संखुवासभा जिल्लाको खाँदबारीस्थित श्री श्रीदल गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. उक्त निरीक्षण भ्रमणको क्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री रावललाई उक्त गुल्मका गुल्मपति सेनानी श्री सुधिर के.सी.ले जिम्मेवारी क्षेत्रको वस्तुस्थितिको बारेमा जानकारी गराउनु भएको थियो ।

३. त्यसैगरी, माननीय उपप्रधान तथा रक्षामन्त्री श्री रावल आजै नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाण्डौ फिर्ता हुनु भएको छ ।