प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा Arlington National Cemetery मा Wreath Laying

१. &nbsp;&nbsp;&nbsp;मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले स्थानिय मिति अनुसार २९ अप्रिल २०१६ मा उक्त भ्रमणको दौरान Arlington National Cemetery मा Wreath Laying गर्नुभएको छ । &nbsp;&nbsp;<div><br></div><div>२.<span class="Apple-tab-span" style="white-space:pre"> </span>भ्रमणकै क्रममा वंहाले &nbsp;United States Department of Defense को मुख्यालय स्थित Pentagon को निरीक्षण भ्रमण गर्नुको साथै US Army का Vice Chief of Staff General Daniel B. Allyn, South &amp; Central Asia का Assistant Secretary of State Ms. Nisha Desai Biswal तथा अन्य उच्चपदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भई द्विपक्षीय आपसी हित एवं सुरक्षा सरोकारका विषयहरुमा छलफल समेत गर्नु भएको थियो ।</div>