का.मु.प्रधान सेनापतिद्वारा पूर्वी पृतना हे.क्वा. अन्तरगतका बाहिनी, गण तथा गुल्महरुको निरीक्षण भ्रमण सम्पन्न

१. आज मिति २०७३ वैशाख १९ गते का.मु.प्रधान सेनापति रथी श्री वलदेवराज महतले पूर्वी पृतना हे.क्वा. अन्तरगत ओखलढुंगास्थित श्री शम्शेरदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. उक्त भ्रमणको क्रममा वंहाले सकलदर्जाहरुलाई सम्बोधन गर्नुहुदैं आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पूरा गर्न राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लाग्न र आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन र कर्तव्य परायणता कायम राख्नुपर्ने कुरामा जोड दिनु भएको थियो । त्यसैगरी, भ्रमणकै क्रममा वंहाले सोलुखुम्बु जिल्लास्थित इम्जा तालको समेत हवाई निरीक्षण गर्नु भएको थियो ।

३. का.मु.प्रधान सेनापति रथी श्री महत उक्त निरीक्षण भ्रमण सम्पन्न गर्नु भई आजै काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको छ ।