प्रधान सेनापति र अमेरिकाका Secretary of Navy, Mr. Ray Mabus  बीच शिष्टाचार भेटवार्ता

१. नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका Secretary of Navy, Mr. Ray Mabus  ले आज मिति २०७३ बैशाख ३० गते जंगी अड्डामा प्रधान सेनापति महारथी श्री  राजेन्द्र क्षत्रीसंग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटघाट पूर्व वहांको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा वहांको साथमा नेपालका लागि अमेरिकी महामहिम राजदुत मिस एलियाना बी टेप्लिजको समेत उपस्थिती रहेको थियो ।

२. उक्त भेटवार्ताका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र Secretary of Navy, Mr. Ray Mabus  बीच द्विपक्षीय सहयोग लगायत आपसी हितका बिषयहरुमा छलफल भएको थियो ।