प्रधान सेनापतिद्वारा सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलमा संचालित केन्द्रिय तहको पेशागत प्रतियोगिताको निरीक्षण

१. आज  मिति २०७३ जेठ २४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सैनिक व्याटल स्कुल, सालझण्डीमा मिति २०७३ जेठ १६ गतेदेखि संचालन भइरहेको केन्द्रिय तहको पेशागत प्रतियोगिताको निरीक्षण गर्नु भएको छ ।

२. उक्त प्रतियोगिता पृतना तहबाट उत्कृष्ट भई छनौट भएका पदिक गण(१० र अनाश्रित गुल्म(५ का फौजहरु सहभागी भई मिति २०७३ जेठ १६ गतेदेखि संचालन भएको हो ।

३. सो अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त प्रतियोगिताको अब्स्ट्याकल, फायरिङ्ग तथा से.मु. व्याटल ड्रिलको निरीक्षण गर्नु भएको छ । यसअघि निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी श्री नैनराज दाहालले पेशागत प्रतियोगिता संचालनबारे प्रधान सेनापति महारथी श्री क्षत्रीलाई प्रस्तुतीकरण मार्पmत जानकारी गराउनु भएको थियो ।

४. निरीक्षणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त पेशागत प्रतियोगिता अन्तर्गत धादिङ जिल्लाको गजुरीस्थित त्रिशुली नदीमा संचालन भईरहेको ध्बतभचmबलकजष्उ भ्खभलत को समेत निरीक्षण गर्नु भएको छ । उक्त निरीक्षण कार्यक्रममा प्रधान सेनापतिको साथमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापा लगायत अन्य रथीबृन्द तथा अधिकृतहरुको समेत सहभागीता रहेको थियो ।

५. उक्त निरीक्षण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।