माननीय उपप्रधान तथा रक्षामन्त्री मित्रराष्ट्र अमेरिकाको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भीम बहादुर रावल मित्रराष्ट्र अमेरिकाको भ्रमण सम्पन्न गरी आज मिति २०७३ असार १ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. उहाँ अमेरिकाको न्युयोर्कमा संचालन भएको Peace Keeping सम्बन्धी Open Debate कार्यक्रममा सहभागी हुन मिति २०७३ जेठ २६ गते त्यस तर्फ प्रस्थान गर्नु भएको थियो । उहाँलाई आज प्रधान सेनपति महारथी श्री राजेन्द्र क्षत्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गर्नु भएको थियो ।