माननीय उपप्रधान तथा रक्षामन्त्रीद्वारा भरतपुरस्थित महिन्द्रदल गणको निरीक्षण

१. माननीय उपप्रधान तथा रक्षामन्त्री श्री भिम रावलद्वारा आज मिति २०७३   आषाढ १० गते भरतपुरस्थित श्री महिन्द्रदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ । सोही अवसरमा वहांले उक्त गणकोे वस्तुस्थितिको बारेमा जानकारी लिनु भएको थियो ।

२. निरीक्षणकै क्रममा उपप्रधान तथा रक्षामन्त्री श्री भिम रावलले आजै रामेछाप जिल्लाको सांघुटार ईलाकामा भूकम्पबाट विस्थापित परिवारहरुको लागि नेपाली सेनाले  निर्माण गरेको अस्थायी सामुहिक आवास भवनको निरीक्षण तथा अवलोकन गर्नुहुने कार्यक्रम समेत रहेको छ ।

३. उक्त निरीक्षण भ्रमण सम्पन्न गरी उपप्रधान तथा रक्षामन्त्री श्री भिम रावल आजै काठमाण्डौ फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।