सुदूर पश्चिम पृतनामा हतियार भेटिएको सम्बन्धमा

१. डोटी जिल्लाको दिपायलमा अवस्थित नेपाली सेनाको सुदूर पश्चिम पृतना हे.क्वा. हातामा मिति २०७३ साउन २१ गते राती क्वार्टर गार्डमा हतियार गिन्तीका क्रममा नपुग भएपछि सत्य तथ्य पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी अनुसन्धान जारी रहेको बिदितै छ ।

२. सोही अनुसन्धानको सिलसिलामा आज मिति २०७३ असोज ७ गते पृतना हाता भित्र नियमित सर्च गर्ने क्रममा उक्त पृतना हे.क्वा.को पश्चिम तर्फ नं.२ गेटबाट कुलपाते जाने बाटो ईलाकामा हराएको हतियार, म्याग्जिन र गोलीगठ्ठा फेला परेको जानकारी गराईन्छ ।

३. साथै सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको समेत नेपाली सेना जानकारी गराउन चाहन्छ ।