नेपाली सेनाको ‘प्राड विवाक जर्नल’ संयुक्त रुपमा विमोचन

१. मिति २०७३ असोज ७ गते श्री सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश श्रीमती शुशिला कार्की र प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आयोजित एक समारोहका बिच नेपाली सेनाको बलाध्यक्ष विभाग अन्तर्गत रहेको प्राड विवाकले प्रकाशित गरेको ‘प्राड विवाक जर्नल २०७३’ को संयुक्त रुपमा विमोचन गर्नु भएको छ ।

२. सोही अवसरमा प्रधान सेनापति श्री क्षत्रीले सैनिक बिशेष अदालतका पूर्व सदस्यहरुलाई सम्मान गर्नु भएको थियो ।

३. उक्त कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीशहरु, महान्यायाधिवक्ता, रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, अधिकृत लगायत अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।