प्रधान सेनापति र म्यानमार राजदुतावासका महामहिम राजदूत U Lwin Oo बिच शिष्टाचार भेटवार्ता

<div style="text-align: justify;">१.<span class="Apple-tab-span" style="white-space:pre"> </span>आज मिति २०७३ असोज १३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग ललितपुरस्थित म्यानमार राजदुतावासका महामहिम राजदूत U Lwin Oo ले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।&nbsp;</div><div style="text-align: justify;">२.<span class="Apple-tab-span" style="white-space:pre"> </span>उक्त भेटघाटका क्रममा प्रधान सेनापति र म्यानमारका महामहिम राजदूत बिच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।</div>