बडादशैंको उपलक्ष्यमा नेपाली सेनाबाट बस सेवा संचालन

बडादशैं २०७३ को उपलक्ष्यमा नेपाली सेनाले सर्वसाधारणलाई लक्षित गरी निशुल्क वस सेवा संचालन गरेको छ ।

२. बडादशैंको अवसरमा सवारी साधनहरु कम मात्रामा संचालन हुने भएकोले यात्रुहरुको चापलाई महसुस गरेर काठमाण्डौं उपत्यका भित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्धेश्यल महानवमी र दशमीको दिन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा प्रत्येक दिन ११०० वजे र १६०० वजे तथा एकादशीको दिन ०६०० बजे, ११०० बजे र १६०० बजे भद्रकालीबाट ३० सिट क्षमताको १÷१ वटा बस निःशुल्क संचालन गर्न मिलाईएको छ ।

३. रुटहरु सम्बन्धि विष्तृत विवरण नेपाली सेनाको अफिसियल फेसबुक पेज (facebook.com/nepalesearmyhq) मा समेत राखिएको छ ।