मित्रराष्ट्र माल्दिभ्सको Chief of Defence Force Maj Gen Ahmed Shiyam, ndc, psc द्वारा नेपाल भ्रमण

१. नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र माल्दिभ्सको Maldives National Defence Force sf Chief of Defence Force Maj Gen Ahmed Shiyam, ndc, psc छ (६) दिने औपचारिक भ्रमणको सिलसिलामा हिजो मिति २०७३ कार्तिक १ गते काठमाण्डौं आउनु भएको छ ।

२. Maj Gen Ahmed Shiyam लाई उपरथी श्री हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

३. वहाँले आज टुडिखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्र्यापण गर्नु भएको थियो भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुटीले वहाँको सम्मानमा सम्मान गारत अर्पण गरको थियो । वहाँले आजै प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा भेटवार्ता गर्नु भयो । उतm भेटवार्ता पश्चात वहाँलाई नेपाली सेनाले विगतको भुकम्पबाट सिकेका पाठहरु तथा अन्य समसामयिक विषयहरु सम्बन्धी  प्रस्तुतिकरण समेत गरेको थियो ।

४. भ्रमणको क्रममा वहाँले आजै सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल, माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँडलाई छुट्टा छुट्टै भेट्ने कार्यक्रम समेत रहेको छ ।

५. भम्रणको दौरान वहाँले नेपाली सेनाको विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण भ्रमण गर्नुको साथै नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।

६. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको नेपाल भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।