प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पश्चिम पृतना अन्तर्गत विभिन्न युनिटहरुको निरीक्षण भ्रमण

१. निरीक्षण भ्रमणको क्रममा आज मिति २०७३ कार्तिक ११ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले पश्चिम पृतना अन्तर्गत म्याग्दी जिल्लाको वेनीस्थित श्री श्रीबक्स गुल्म, बाग्लुङ्ग जिल्लास्थित श्री नं.२३ बाहिनी अड्डा, लमजुङ जिल्लास्थित श्री पशुपति प्रसाद गण र गोरखा जिल्लास्थित श्री रणसिंहदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. यसै क्रममा, प्रधान सेनापति श्री क्षत्री तथा सैनिक श्रीमति सङ्घका अध्यक्ष श्रीमति रिता क्षत्रीले विगतको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त लमजुङ जिल्लाको बेलघारीस्थित श्री रत्न प्राथमिक विद्यालयको पुनर्निर्माण पश्चात आज एक कार्यक्रमका बिच संयुक्त रुपमा समुद्घाटन गर्नु भएको छ । सो विद्यालय नेपाली सेनाको साधन स्रोत र सैनिक श्रीमती सङ्घको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो ।

३. त्यसैगरी, निरीक्षण भ्रमण पश्चात प्रधान सेनापति श्री क्षत्री आज गोरखा जिल्लास्थित श्री रणसिंहदल गणमा मुकाम हुनु हुने कार्यक्रम रहेको छ ।