नेपाली सेनाद्वारा धरहरा पुनः निर्माणको लागि आर्थिक सहयोग प्रदान

१. आज मिति २०७३ कार्तिक २२ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक कार्यकमबीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा सम्माननीय प्रधानमन्त्री एवम् राष्ट्रिय पुनः निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष श्री पुष्प कमल दाहाललाई नेपाली सेनाको तर्पmबाट धरहरा पुनर्निर्माण सहयोगार्थ रु.६,१७,१३,७८३।५५ (छ करोड सत्रलाख तेह्रहजार सातसय त्रियासी रुपैँया र पैसा पचपन्न) को चेक हस्तान्तरण गर्नु भएको छ ।

२. २०७२ साल बैशाख १२ गते आएको बिनाशकारी भूकम्पबाट ध्वस्त भएको नेपालको गौरवको रुपमा रहेको ऐतिहासिक धरहरा पूनः निर्माणको लागि ‘मेरो धरहरा मै बनाउछु’ भन्ने अभियान अन्तर्गत नेपाली सेनाका सकलदर्जाको स्वईच्छाले प्रदान गरेको रकम संकलन गर्दा जम्मा हुन आएको उक्त रकम प्रदान गरिएको हो ।

३. उक्त समारोहमा माननीय रक्षामन्त्री, मुख्य सचिव, रक्षा सचिव, नेपाली सेनाका रथिबृन्द लगायत नेपाल सरकारका अन्य विशिष्ट व्यक्तिहरु तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

४. साथै, यस अघि धरहरा पूनः निर्माण सहयोगार्थ सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीद्वारा सो संघको तर्फबाट मिति २०७३ जेठ २७ गते धरहरा पुनर्निर्माण कोषलाई रु.२५ लाखको चेक हस्तान्तरण गरि सक्नु भएको छ ।