प्रधान सेनापतिद्वारा मित्रराष्ट्र बंगलादेशका राष्ट्रपति र सेना प्रमुखसँग शिष्टाचार भेटघाट

१. मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Abu Belal Muhammad Shafiul Huq, ndc, psc को औपचारिक निमन्त्रणामा मिति २०७३ कार्तिक ३० गते मित्रराष्ट्र बंगलादेशको ढाका प्रस्थान गर्नु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७३ मंसिर ०१ गते मित्रराष्ट्र बंगलादेशका राष्ट्रपति तथा सेना प्रमुख सँग शिष्टाचार भेटघाट गर्नु भएको छ । यसअघि आजै बिहान प्रधान सेनापति महारथी श्री क्षत्रीलाई बंगलादेश सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

२. उक्त दुबै भेटवार्ताका क्रममा वहाँहरु बीच द्धिपक्षीय आपसी हीत र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।