माननीय रक्षामन्त्री तथा माननीय जनसंख्या तथा बातावरण मन्त्रीबाट संयुक्त रुपमा इम्जा हिमतालको पानीको सतह घटाउने कार्यको समुद्घाटन

१. आज मिति २०७३ मंसिर ०८ गते माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँड तथा माननीय जनसंख्या तथा बातावरण मन्त्री जयदेव जोशीद्वारा संयुक्त रुपमा इम्जा हिमतालको पानीको सतह घटाउने कार्यको औपचारिक रुपमा समुद्घाटन गर्नु भएको छ । उक्त अवसरमा नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु तथा नेपाली सेनाका रथीवृन्द लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

२. इम्जा हिमतालको पानीको सतह घटाउने कार्य नेपाली सेनाले २०७२ साल चैत्र १७ गतेदेखि प्रारम्भ गरी २०७३ असोज ०९ गते सम्पन्न गरेको थियो ।