प्रधान सेनापतिद्वारा अभ्यास ‘गढी रक्षा’ को निरीक्षण

१. आज मिति २०७३ पौष १३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले श्री मध्य पश्चिम पृतना हे.क्वा. अन्तर्गत सुर्खेत जिल्लाको बाङ्गेसिमलमा मिति २०७३ मंसिर ८ गतेबाट सुरु भई मिति २०७३ पौष १८ गतेसम्म सञ्चालन हुने बाहिनी स्तरको Field Training Exercise तथा प्रदर्शनी समाबेश गरिएको अभ्यास ‘गढी रक्षा’ को निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

२. निरीक्षणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीलाई अभ्यास सम्बन्धी पूर्व तयारी, योजना लगायत अपरेशनल तथा बन्दोबस्तीका बिविध पक्षबारे प्रस्तुतीकरण गरिएको थियो । त्यसैगरि, वहाँले ईन्फेन्ट्री, कम्व्याट सर्पोट र कम्व्याट सर्भिस सपोर्ट फौज सम्मिलित एकिकृत सैनिक अभ्यास तथा फायरिङको समेत अवलोकन गर्नुभएको थियो । सोही अवसरमा वहाँले अभ्यासमा सहभागी सकलदर्जालाई सम्बोधन गर्दै सफलतापूर्वक अभ्यास सम्पन्न गरेकोमा बधाई दिँदै आगामी दिनहरुमा समेत उच्च मनोवल र हौसलाका साथ काम गर्न निर्देशन दिनु भयो ।

३. यस अघि प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र सैनिक श्रीमती सङ्घका अध्यक्ष श्रीमती रीता क्षत्रीद्वारा संयुक्त रुपमा मध्य पश्चिम पृतना परिसरमा नवनिर्मित ‘दिवा शिशु स्याहार केन्द्र’ को समुद्घाटन गर्नुभएको थियो । उक्त भवन सैनिक श्रीमती सङ्घको पहल र सैनिक कल्याणकारी कोषद्वारा विनियोजित बजेटबाट निर्माण गरिएको हो ।

४. अभ्यास निरीक्षण पश्चात प्रधान सेनापति महारथी श्री क्षत्री आज सुर्खेतस्थित श्री मध्य पश्चिम पृतना हे.क्वा.मा मुकाम रहनु हुने कार्यक्रम रहेको छ ।

५. प्रधान सेनापति महारथी श्री क्षत्री भोलि मिति २०७३ पौष १४ गते हुम्ला जिल्लास्थित श्री नयाँ भैरवीदल गुल्म र मुगु जिल्लास्थित श्री दुर्गा भञ्जन गुल्मको निरीक्षण गर्नु भई काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको छ ।