प्रधान सेनापति र ICRC का नेपाल प्रमुख Mr. Andre Paquet बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७३ माघ २४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग The International Committee of the Red Cross (ICRC) का नेपाल प्रमुख Mr. Andre Paquet ले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति र ICRC का नेपाल प्रमुख बीच नेपालमा ICRC को गतिविधि सम्बन्धमा छलफल भएको थियो ।