प्रधान सेनापति र बेलायती सेनाका Deputy Chief of the General Staff बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७३ माघ २७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग Brigade of Gurkhas का Colonel Commandant समेत रहनु भएका बेलायती सेनाका Deputy Chief of the General Staff, Lieutenant General N A W Pope CBE ले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति र बेलायती सेनाका Deputy Chief of the General Staff बीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।