माननीय रक्षा मन्त्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ चैत्र १ गते माननीय रक्षा मन्त्री श्री बालकृष्ण खाणले  नेपाली सेनाको नारायणहिटीस्थित श्री उत्पयका पृतना हे.क्वा.निरीक्षण गर्नुभएको छ ।

२. निरीक्षणको क्रममा वँहाले उतm पृतना हे.क्वा.को बस्तुस्थितिबारे जानकारी हाँसिल गर्नु भएको थियो । साथै वहाँले नेपाली सेनाको क्षमतामा अभिवृद्धि गरी आधुनिकीकरण गर्न रक्षा मन्त्रालयले सहयोग गर्ने वताउँनु हुँदै नेपाली सेनाले शान्ति सुव्यस्थाको एवं विपद् व्यवस्थापनमा गरेको कार्यहरुको प्रशंसा समेत गर्नु भएको  थियो ।

३. उक्त भ्रमणमा रक्षा सचिव श्री श्रीधर सापकोटाको समेत उपस्थिति रहेको  थियो ।