प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र SAARC का महासचिव Amjad Hussain B. Sial बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७३ चैत १८ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग South Asian Association for Regional Cooperation (SAARC) का महासचिव Amjad Hussain B. Sial ले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति र SAARC का महासचिवबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।