प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७४ बैशाख १६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले मकवानपुर जिल्लाको हेटौडास्थित श्री मध्य पृतना हे.क्वा., काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेवेसीस्थित श्री नं.२६ बाहिनी अड्डा तथा पर्सा जिल्लाको बीरगञ्जस्थित श्री बरख गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त पृतना, बाहिनी तथा गणको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही अवसरमा वहाँले श्री नं.२६ बाहिनी अड्डाका सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवं पेशेवर ढङ्गले कटिबद्ध भई लाग्न निर्देशन दिनु भएको थियो ।