नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख बीच शिष्टाचार भेटवार्ता

१. नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र नेपालको औपचारिक भ्रमणमा आउनु भएका मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Abu Belal  Muhammad Shafiul Huq, SPB, ndc, psc बीच आज मिति २०७४ जेठ २४ गते जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटघाटका क्रममा प्रधान सेनापति र मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख बीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

२. यसअघि, General Abu Belal  Muhammad Shafiul Huq ले आजै टुडिखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्र्यापण गर्नु भएको थियो भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले वहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।