मित्रराष्ट्र बङ्गलादेशका सेना प्रमुख भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आउनु भएका मित्रराष्ट्र बङ्गलादेशका सेना प्रमुख Chief of Army Staff General Abu Belal Muhammad Shafiul Huq, ndc, psc ५ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०७४ जेठ २७ गते स्वदेश फिर्ता हुनुभएको छ ।

२. Chief of Army Staff General Abu Belal Muhammad Shafiul Huq लाई उपरथी श्री गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो ।

३. भ्रमणको क्रममा वहाँले सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, प्रधान सेनापति लगायत उच्चपदस्थ सैनिक व्यक्तिहरुसँग समेत भेटवार्ता गर्नु भएको थियो । वहाँले नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना हे.क्वा. तथा विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण भ्रमण गर्नुको साथै नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नुभएको थियो ।

४. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।