प्रधान सेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७४ साल असार २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनु भएका सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी श्री कर्मेन्द्र बिक्रम लिम्बुलाई आज मिति २०७४ श्रावण २ गते जंगी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै सोही मितिबाट उपरथी दर्जामा पदोनन्ती हुनु भएका सहायक रथी श्री शिवराम खरेल बिशेष कारणले उपस्थित हुन नसक्नु भएको र सहायक रथी श्री ईश्वर हमाल हाल विदेशमा रहनु भएको हुँदा वहाँहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह पछि प्रदान गर्न मिलाईएको छ ।