आयोजना हस्तान्तरण सम्बन्धमा

१. राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण सम्पन्न गर्न भनि नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४/०१/२१ गतेको निर्णय बमोजिम आज मिति २०७४ श्रावण २७ गते जंगी अड्डामा आयोजित एक संक्षिप्त कार्यक्रममा नेपाली सेनाका तर्फबाट इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख प्रा.उ.र. श्री योगेन्द्र बहादुर खाँण र सडक विभाग मातहत तत्कालिन आयोजना प्रमुख श्री सत्येन्द्र शाक्य विच बुझबुझारथ भई काठमाण्डौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

२. उक्त आयोजना हस्तान्तरण कार्यक्रममा श्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव श्री सरोज प्रधान तथा नेपाली सेनाका तर्पmबाट आयोजनामा खट्टिएका अन्य रथीबृन्द एवं अधिकृतहरुको उपस्थिति रहेको थियो ।