प्रधान सेनापति र बेलायती सेनाका Maj Gen D F Capps CBE बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७४ श्रावण ३१ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग बेलायती सेनाका नव नियुक्त General Officer Commanding (GOC) Regional Command, Major General D F Capps CBE ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र Major General D F Capps CBE बीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।