प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. हिजो मिति २०७४ भाद्र ०९ गते दिपायलस्थित श्री सुदूर पश्चिम पृतना हे.क्वा. र अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७४ भाद्र १० गते सोही पृतना अन्तर्गत बझाङ्ग जिल्लास्थित श्री संग्राम शार्दुल गुल्म र बाजुरा जिल्लास्थित श्री समरजित गुल्मको निरीक्षण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त गुल्महरुको स्थलगत बस्तुस्थिति बिवरण, अपरेशन, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभई सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनुभएको छ ।