प्रधान सेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७४ साल भाद्र १४ गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनु भएका श्री राष्ट्रपतिको कार्यालय, सुरक्षा तथा समारोह व्यवस्था सचिवालयमा कार्यरत सहायक रथी श्री राजेन्द्र कार्कीलाई आज मिति २०७४ भाद्र १६ गते जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै, उपरथी दर्जामा पदोन्नोती हुनु भएका उपरथी श्री कार्कीलाई प्रदेश नं. ५ मा हालै स्थापना भएको श्री मध्यपश्चिम पृतनाको जिम्मेवारी सम्हाल्न खटाउने योजना रहेको छ ।