का.मु. प्रधान सेनापतिद्वारा निरीक्षण

१  आज मिति २०७४ भाद्र २४ गते का.मु. प्रधान सेनापति बलाधिकृत रथी श्री बलदेव राज महतले मुस्ताङस्थित नेपाली सेनाको सैनिक उच्च शिखर शिक्षालय, बज्रदल गण तथा मनाङस्थित केवलजंग गुल्मको निरीक्षण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा का.मु. प्रधान सेनापति श्री महतले उक्त शिक्षालय, गण तथा गुल्मको स्थलगत निरीक्षण गर्नुको साथै त्यहाको बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभई सकलदर्जालाई सम्बोधन समेत गर्नुभएको थियो ।

३. उक्त निरीक्षण भ्रमण पश्चात का.मु. प्रधान सेनापति बलाधिकृत रथी श्री बलदेव राज महत आजै मिति २०७४ भाद्र २४ गते काठमाण्डौ फिर्ता हुन भएको छ ।