प्रधानसेनापति र नेपालको लागि मित्रराष्ट्र ईजरायलको गैह्र आवासीय सैनिक सहचारी बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७४ असोज ०२ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित ईजरायली राजदूतावासमा कार्यरत नेपालको लागि गैह्र आवासीय सैनिक सहचारी Col Efraim Defrin ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति र Col Efraim Defrin बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।